२५ बैशाख २०८१, मंगलबार

Tag: कार्यान्वयनमा चुनौती

आगामी आर्थिक वर्षको बजेट : कार्यक्रम धेरै, कार्यान्वयनमा चुनौती

काठमाडौँ । सांसदहरूले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक भएको बताएका छन् । सांसद दिलकुमारी थापा रावल (पार्वती) ले आगामी आवको बजेट राम्रो भएको र सबै क्षेत्रका धेरै कार्यक्रम समेटिएको