१४ बैशाख २०८१, शुक्रबार

Tag: कार्यवाहक प्रधानसेनापति

प्रभुराम शर्माले लिए प्रधानसेनापतिको नियुक्ति पत्र

काठमाडौं । कार्यवाहक प्रधानसेनापति प्रभुराम शर्माले प्रधानसेनापतिको नियुक्ति पत्र लिएका छन् । रक्षा मन्त्रालयका सचिव बेगेन्द्र शर्मा पौड्यालले आज बुधवार बलाधिकृत रथी शर्मालाई नियुक्ति पत्र पत्र प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २४ गतेबाट लागु