१५ बैशाख २०८१, शनिबार

Tag: कार्ययोजना बनाइनेछ

समस्या समाधान गर्न हस्तक्षेपकारी कार्ययोजना बनाइनेछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधानका लागि हस्तक्षेपकारी कार्ययोजना बनाएर लागू गरिने बताएका छन् । आज काठमाडौँ र ललितपुरस्थित यातायात व्यवस्था कार्यालयको स्थलगत निरीक्षणपछि कुराकानी गर्दै उनले प्रदेश सरकारसँगको समन्वयमा