१५ बैशाख २०८१, शनिबार

Tag: काम गर्ने

दिगो विकासमा काम गर्नेलाई १० लाखको पुरस्कार घोषणा

विराटनगर । ‘गरीबीरहित समाज’ निर्माणको अभियानमा जीवन विकास समाज सक्रिय छन् । विसं २०५४ मा स्थापना भएको यो समाजले अहिले प्रदेशको सात जिल्लामा ७५ शाखाबाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, कृषि, जस्ता क्षेत्रमा आफ्ना सेवालाई सफलतापूर्वक प्रदान