२२ बैशाख २०८१, शनिबार

Tag: काठमाडौंको फोहोर

काठमाडौंको फोहोर व्यवस्थापनमा सभामुख सापकोटाले मागे कोरियाको सहयोग

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न दक्षिण कोरियाको सहयोग मागेका छन् । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधिमण्डलसंग हिजो आइतबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भएको शिष्टाचार भेटवार्तामा सभामुख सापकोटाले कोरियाको सहयोग मागेका हुन् । भेटमा नेपाल