१४ बैशाख २०८१, शुक्रबार

Tag: कांग्रेसले बोलायो

सुदूरपश्चिम प्रदेशमा कांग्रेसले बोलायो संसदीय दलको बैठक

धनगढी । सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका हुन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन तयारीमा रहेका मुख्यमन्त्री