२३ बैशाख २०८१, आइतबार

Tag: कांग्रेसको क्रियाशील सदस्य

सतारुढ दल कांग्रेसको क्रियाशील सदस्यता संख्या साढे ८ लाखभन्दा बढी

काठमाडौँ । नेपाली कांग्रेसमा आसन्न १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ । कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले आज पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरण सम्बन्धी प्रतिवेदन बुझाएको छ । कांग्रेस