२० बैशाख २०८१, बिहिबार

Tag: कर्म

प्रधानमन्त्रीलाई पत्र : राष्ट्रमा चढाऊँ कर्म

मनका भाव जति खन्याइ हरपल, साहित्य कर्म गरौँ ! दिलका हर शुभ भावले मनभरी खुशी अनेकौ छरौँ !!१ हिमाली बनका ती पूष्पहरुको सुवास चोरीकन् ! शब्दैमा मनको असलपन भरी पोखौ धरामा मन् !!२ यो साहित्य समाजको सुरिलो वृक्ष पिपलको बनोस्