२३ बैशाख २०८१, आइतबार

Tag: कम्युनिस्ट पार्टी

दुई तिहाइ बहुमतको कम्युनिस्ट पार्टीलाई माधव र प्रचण्डले फुटाएर ध्वस्त पारे : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही दुष्ट र स्वार्थीहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास गरेको आरोप लगाएका छन् । आज मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो