२४ बैशाख २०८१, सोमबार

Tag: कफ्र्यु

‘मुलुकभर सङ्कटकाल र कफ्र्यु’ भनेर सार्वजनिक भएको सूचना निराधार

काठमाडौं, कात्तिक ४ । गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको स्पष्ट पारेको छ । कोरोना सङ्क्रमण (कोभिड–१९) महामारी नियन्त्रण तथा रोकथाम