२४ बैशाख २०८१, सोमबार

Tag: कथा काठमाडौं

‘कथा काठमाडौं’लाई चलचित्र विकास बोर्डले कारबाही गर्न निर्देशन

२९ भदौ, काठमाडौं । गीत रिलिज देखिनै चर्को आलोचना खेपिरहेको फिल्म ‘कथा काठमाडौं’लाई चलचित्र विकास बोर्डले कारबाही गर्ने निर्देशन सहितको पत्र काटेको छ । फिल्ममा समावेश गीत ‘रातको कुरा’ यूट्युबमा रिलिज भएसँगै उक्त गीतमा भएको इन्टिमेट सिनको चर्को आलोचना भइरहेको