२३ बैशाख २०८१, आइतबार

Tag: कटारी नगरपालिका

उदयपुरमा सवारी दुर्घटना : १ जनाको मृत्यु, १३ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालक सहित १३ घाइते भएका छन् । हिजो दिउँसो २ बजे ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउदै गरेको प्रदेश १-०७-००१ज ००११ नम्वरको फोर्स गाडी