२५ बैशाख २०८१, मंगलबार

Tag: ओसिस मेडिकल कलेज

ओसिस मेडिकलले सबै मापदण्ड पूरा गरेको छ : अध्यक्ष चौधरी

काठमाडौं, ६ चैत । ओसिस मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर भरतपुर चितवनका अध्यक्ष मनोज चौधरीले कलेजले सम्पूर्ण मापदण्ड पूरा गरेको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा ओसिस मेडिकल कलेजले आज पत्रकार सम्मेलन गरेर सञ्चालक तथा अध्यक्ष चौधरीले