१५ बैशाख २०८१, शनिबार

Tag: ओल खेती

ओल खेतीबाट नगदको जोहो

महोत्तरी, ३० असोज । महोत्तरीका किसानलाई नगद जोहोको सहारा ओलखेती भएको छ । यसपालि लगातारको वर्षाले अन्य तरकारी बाली हुन नदिएपछि जिल्लाको सुदूर उत्तरवत्र्ती बर्दिवास, भंगहा, गौशाला र औरही नगरपालिकाका किसानको नगद जोहो गर्ने एक मात्र सहारा ओलखेती बनेको हो