२४ बैशाख २०८१, सोमबार

Tag: ओलीले सम्बोधन गर्ने

एमालेले आज ललितपुरमा चुनावी सभा गर्दै, ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज ललितपुरमा चुनावी सभा गर्दै छ । एमालेले गर्न लागेको उक्त चुनावी सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । एमालेका तर्फबाट ललितपुर महानगरपालिकाको प्रमुख पदमा हरिकृष्ण व्यञ्जनकार र