१५ बैशाख २०८१, शनिबार

Tag: ओलीले उद्घाटन गर्ने

एमाले महाधिवेशन आजबाट शुरु, अध्यक्ष ओलीले उद्घाटन गर्ने

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन चितवनको नारायणगढमा आजवाट शुरु हुँदैछ । एमालेको महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम तय गरिएको एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले