१४ बैशाख २०८१, शुक्रबार

Tag: ओलीको आग्रह

वामपन्थी एकताको पपुलिष्ट कुरा नगर्न नेता-कार्यकर्तालाई ओलीको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा पपुलिष्ट भएकोले नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले पार्टी कार्यालय च्यासलमा पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै २०७५ मा एउटा एकता