२२ बैशाख २०८१, शनिबार

Tag: ओमिक्रोन पुष्टि

अस्पतालहरुलाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सरकारले डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन