१५ बैशाख २०८१, शनिबार

Tag: ऐतिहासिक रेकर्ड

सुनको मूल्य आकाशियो, तोलाको १२ सयले बढेर ऐतिहासिक रेकर्ड

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो । छापावाल सुनको मूल्य आकाशिएर एक लाख ७ हजार ५ सय कायम भएको