२३ बैशाख २०८१, आइतबार

Tag: एमाले महासचिव पोखरेलद्वारा वर्षमान पुनको स्वास्थ्य अवस्थाको जानकारी

एमाले महासचिव पोखरेलद्वारा वर्षमान पुनको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । सुमेरु अस्पतालमा आज बिहान पुगेर महासचिव पोखरेलले नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको नेता पुनका स्वकीय सचिव सन्तोष