२५ बैशाख २०८१, मंगलबार

Tag: एमालेको सचिवालय बैठक

नेकपा एमालेको सचिवालय बैठक सुरु, यी एजेण्डामा छलफल हुँदै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक केही समयअघि सुरु भएको हो । आज सुरु भएको बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र