२३ बैशाख २०८१, आइतबार

Tag: एमालेको छिनोफानो

एमालेको छिनोफानो आज : सामूहिक राजीनामाबारे निर्णय गर्न नेपाल समूहको बैठक बस्दै

काठमाडौं । अन्तत: सत्तारुढ दल नेकपा एमालेका केपी शर्मा ओली र माधव नेपाल समूह पूर्व र पश्चिम जस्तो देखिएकोले एमाले विभाजनको संघारमा पुगेको सहजै अनुमान गर्न सकिन्छ । एमाले नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न आज स्थायी कमिटी