२४ बैशाख २०८१, सोमबार

Tag: एमालेको चुनौती

संसदमा प्रधानमन्त्रीलाई एमालेको चुनौती : ‘फिल्म देखाउनुस्, हामी टिकट काटेर बसेका छौं’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज आइतबार सुरु भएको संघीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिएको छ । आजको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी