२० बैशाख २०८१, बिहिबार

Tag: एमालेका १० सांसद

प्रदेश २ मा एमालेका १० सांसदले रोजे नेकपा (एस)

जनकपुर । प्रदेश २ का नेकपा एमालेबाट निर्वाचित १० जना सांसदले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरु आज जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एस) मा सनाखत गरेका हुन् । नेकपा एमाले छाडेर नेकपा