१५ बैशाख २०८१, शनिबार

Tag: एमसीसी जस्तो डरलाग्दो कुरा

राष्ट्रिय सहमति नबनाई एमसीसी जस्तो डरलाग्दो कुरामा हात हाल्न पनि हुन्न : प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधान विरोधीहरुको षडयन्त्रलाई परास्त गर्नका लागि माओवादी शक्तिहरु एक हुनुपर्ने बताएका छन् । जसपा र एमालेबाट माओवादी केन्द्रमा आएका