२५ बैशाख २०८१, मंगलबार

Tag: एभर्टन

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको शानदार जितको यात्रा जारी

एजेन्सी, असोज ११ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा एभर्टनले जितको यात्रा जारी राखेको छ । लिग अन्तर्गत हिजो शनिबार राति भएको खेलमा एभर्टनले सिजनमा तेस्रो जित दर्ता गर्न सफल भयो । अवे मैदानमा भएको खेलमा उसले क्रिष्टल प्यालेसलाई