२२ बैशाख २०८१, शनिबार

Tag: एभरेष्ट प्रिमियर लिग

इपीएल क्रिकेट आजबाट शुरु, ललितपुर र काठमाडौं भिड्दै

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ । इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीएट्स र काठमाडौं किङ्स इलेभेनबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२:१५ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय