१५ बैशाख २०८१, शनिबार

Tag: एक छिमेकी पक्राउ

संखुवासभा सामूहिक हत्याकाण्ड : आफन्त कार्की परिवारकै एक छिमेकी पक्राउ

संखुवासभा । संखुवासभाको एकै परिवार ६ जनाको सामूहिक हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत सोमबार संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलागाउँमा ६ फरक-फरक स्थानमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक