१५ बैशाख २०८१, शनिबार

Tag: एकै घरका तीन जनाको मृत्यु

विवाहभोज खाएपछि कोरोना संक्रमण भएर एकै घरका तीन जनाको मृत्यु

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमण बाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि