१५ बैशाख २०८१, शनिबार

Tag: एकाएक बढे

माओवादीसंग पार्टी एकताको कुराले नेकपा एस छाड्ने एकाएक बढे

काठमाडौँ । स्थापनाको एक वर्ष पूरा भएपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले माओवादीसँग एकता गर्ने भएपछि पार्टीका नेता कार्यकर्ताहरू पार्टी छाड्न थालेका छन् । एमालेबाट छुट्टिएर एक वर्षअघि पार्टी गठन गरेका नेपालले नयाँ पार्टी बनाउनुपर्नेमा नेता कार्यकर्तालाई