२३ बैशाख २०८१, आइतबार

Tag: एआईजी सरुवा

गृहमन्त्री खाँडद्वारा ओली सरकारले गरेकाे एआईजी सरुवाको निर्णय रोक्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो ओली नेतृत्वको सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका हुन् । ओली