२० बैशाख २०८१, बिहिबार

Tag: ऋषि धमला

जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय सम्हाल्ने गरी फर्किने शिक्षामन्त्री पौडेलको दावी

काठमाडौं । शिक्षामन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले जनार्दन शर्माले फेरि अर्थ मन्त्रालय सम्हाल्ने खुलासा गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शिक्षामन्त्री पौडेलले शर्मा