२४ बैशाख २०८१, सोमबार

Tag: उरुग्वे

पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै उरुग्वे विश्वकपमा छनोट

एजेन्सी । विश्वकपको दक्षिण अमेरिकी छनोटमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै उरुग्वे कतार विश्वकप २०२२ को लागि छनोट भएको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा