२० बैशाख २०८१, बिहिबार

Tag: उम्मेदवारी कायम

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी कायम रहने

चितवन । चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उम्मेदवारी कायम रहने भएको छ । लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य