१४ बैशाख २०८१, शुक्रबार

Tag: उपराष्ट्रपति

उपराष्ट्रपतिद्वारा नेता वर्षमान पुनको स्वास्थ्यवस्थाबारे जानकारी

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनले पुनको स्वास्थ्यलाभको कामना गरेका हुन् । वंशाणुगत जण्डीसबाट पीडित उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको