२४ बैशाख २०८१, सोमबार

Tag: उपराष्ट्रपति

जनमुक्ति सेनाको प्रमुख ‘पासाङ’ देखि उपराष्ट्रपतिसम्मको यात्रा  

जन्म र पृष्ठभूमि नन्दकिशोर पुन ‘पासाङ’ ले परिचित उहाँको वास्तविक नाम नन्दबहादुर पुन हो । ‘पासाङ’ जनयुद्धले जन्माएको नाम हो । जनयुद्ध तयारी र सुरुवात चरणमा ‘लिफङ’ बाट परिचित उहाँ पछि ‘पासाङ’ बन्नुभएको हो । राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते