१५ बैशाख २०८१, शनिबार

Tag: उपचारार्थ बैंक खाता सञ्चालन

कलाकार निशा घिमिरेको उपचारार्थ बैंक खाता सञ्चालन

काठमाडौँ । कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देरादुन जानु भएकी उहाँ सडक दुर्घटनामा परि गम्भीर घाइते हुनुभएको थियो । परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि