२५ बैशाख २०८१, मंगलबार

Tag: उद्योगमैत्री वातावरण

उद्योगमैत्री वातावरण निर्माण गर्न व्यवसायीको माग

विराटनगर । ‘समृद्ध नेपाल सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न नेपालमा प्रशस्त उद्योग सञ्चालनमा आउनुपर्ने आवश्यक छ । उद्योग स्थापना र सञ्चालनबाट नै वर्षेनी विदेशिने युवा जनशक्तिलाई स्वदेशमै रोजगार सिर्जना हुने भएकाले नेपालको विकासमा उद्योग व्यवसाय क्षेत्रको महत्वपूर्ण भूमिका रहेको