१५ बैशाख २०८१, शनिबार

Tag: उत्तर-दक्षिण जोड्ने

उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको काम धमाधम

पर्वत । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको काम धमाधम भइरहेको छ । पर्वत र स्याङजा खण्डमा अहिले स्तरोेन्नतिको काम भइरहेको छ । उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको अर्मादीबाट स्याङ्जाको मिर्मीसम्मकोे ५४ किमी सडकखण्डको स्तरोन्नतिका साथै कालोपत्र