१८ बैशाख २०८१, मंगलबार

Tag: उच्चस्तरीय समन्वय समिति

उच्चस्तरीय समन्वय समितिको बैठक सकियो, के भयो निर्णय ?

काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ । बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको एक नेताले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२