८ जेष्ठ २०८१, मंगलबार

यस कारण ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज, अबको नेतृत्व कसलाई ?


उच्चस्तरीय समन्वय समिति

असार १,काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारले समन्वय समिति खारेज गरेको हो ।

उच्चस्तरीय समितिले गर्दै आएका कामहरु कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई दिने निर्णय गरेको छ । उच्चस्तरीय समितिका कामकारवाहीप्रति प्रधानमन्त्री केपी ओलीसमेत सन्तुष्ट हुन सेकेका थिएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !