१५ बैशाख २०८१, शनिबार

Tag: आर्थिक सङ्कट

आर्थिक सङ्कट झेल्दै गुरुकुल

कर्णाली । गुरुकुल शिक्षा पद्धति लोप भइरहेका बेला विसं २०७२ मा पश्चिम सुर्खेतको बाबियाचौरमा स्थापना भयो, शिवधाम गुरुकूल विद्यालय । स्थापनाकालदेखि नै मन्दिरलाई प्राप्त दान–दक्षिणा र गाउँलेबाट मानापाथी उठाएर सञ्चालनमा ल्याइएको गुरुकुललाई पछिल्ला वर्ष पञ्चपुरी नगरपालिकाले केही रकम प्रदान गर्दै