१५ बैशाख २०८१, शनिबार

Tag: आर्थिक अनुशासन

आर्थिक अनुशासनमा कमी हुन थालेका प्रति राष्ट्रपति भण्डारीको चिन्ता

काठमाडौँ । नागरिकका सेवाका लागि स्थापना भएका सरकारी निकायमा आर्थिक अनुशासनमा कमी हुन थालेका प्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चिन्ता व्यक्त गरेकी छन् । महालेखापरीक्षको कार्यालय भवनको आज यहाँ उद्घाटन गर्दै उनले आर्थिक अनुशासन कायम राख्ने काममा महालेखाको भूमिका महत्वपूर्ण हुने