२२ बैशाख २०८१, शनिबार

Tag: आन्तरिक छलफलमा

सत्ता गठबन्धनका दलहरु जुटे बेग्लाबेग्लै आन्तरिक छलफलमा

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा उपमहानगरको भागबण्डा टुंग्याउने काम फलामको चिउरा जस्तै भएको छ । हिजो महानगरपालिकाको महानगरको भागबण्डा अनौपचारिक रुपमा टुंग्याएका गठबन्धनमा नेताहरुलाई उपमहानगरको भागबण्डा टुंग्याउन सकस पैदा भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनको