१४ बैशाख २०८१, शुक्रबार

Tag: आतंककारी

ओली जस्तो आतंककारीले ह्वीप जारी गरी सांसद हटाउने सपना नदेखे हुन्छ, हामी ओलीलाई हटाउँछौं : रावल

काठमाडौँ । दाहाल-नेपाल समूहका नेता भीम रावलले ह्वीप नमान्ने कुनै पनि सांसदलाई केपी शर्मा ओलीले हटाउन नसक्ने बताएका छन् । नेता रावलले ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताएका हुन् । आइतबार एक कार्यक्रममा