संविधान नै उल्टाउन खोज्ने आतंककारी प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ : रिजाल Nepalpatra संविधान नै उल्टाउन खोज्ने आतंककारी प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ : रिजाल
१२ फाल्गुन २०७७, बुधबार

संविधान नै उल्टाउन खोज्ने आतंककारी प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ : मिनेन्द्र रिजाल


डा. मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संविधान नै उल्टाउन खोज्ने प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्। नेता रिजालले संसद पुनर्स्थापना गर्ने फैसलाले अदालतप्रति विश्वास अझ गहिरो भएको बताएका छन् ।

सर्वोच्च अदालतले मंगलबार संसद विघटनलाई असंवैधानिक भएको ठहर गरेसंगै नेता रिजालले यस्तो प्रतिक्रिया दिएका हुन् । अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !