२५ बैशाख २०८१, मंगलबार

Tag: आज भत्काउँदै

महानगरले कोटेश्वर क्षेत्रको अवैध संरचना आज भत्काउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा बनाइएका अवैध संरचना आज भत्काउने भएको छ । काठमाडौं महानगरले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको हो । यस क्षेत्रका व्यापारीलाई आफै अन्डरग्राउन्ड