२३ बैशाख २०८१, आइतबार

Tag: आजदेखि एकमहिना

नेपाली सेना र अमेरिकी सेनाबीच आजदेखि संयुक्त तालिम सुरु हुँदै

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच आजदेखि एकमहिना संयुक्त सैन्य अभ्यास सुरु हुने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले हिजो एक विज्ञप्ति जारी गर्दै दुई देशको सेनाबीच आज साउन ३१ गतेदेखि भदाै ३१ गतेसम्म ‘एक्स–ब्यालेन्स नेल