१५ बैशाख २०८१, शनिबार

Tag: अस्पताल निर्माण

अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै

कमलामाई, सिन्धुली । स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन् । सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो । मरिण गाउँपालिका–७ महेश्वतामा १५ शय्याको