१४ बैशाख २०८१, शुक्रबार

Tag: असुरो

दम र खोकीको समस्या कम गर्ने उपयोगी औषधि असुरो

खोकी र दम एउटा रोगका दुईवटा पाटा हुन भन्दा कतिपयलाई विश्वास नलाग्न सक्छ । विषेशज्ञहरूको रायमा यी दुबै फरक-फरक हुन भन्ने गरेको पाइन्छ । तापनि दमबाट पीडितहरूलाई सामान्य रूपमा सास फेर्न असजिलो हुनाले विरामीहरुलाई प्रायः धेरै खोकी लागिरहन्छ । स्थायी